International Asexuality Day (IAD)

नेपाल

अन्तराष्ट्रिय अयौनिकता दिवस

उद्देश्य

हामी नेपाली अयौनिक व्यक्तिहरुका लागि यस दिवस मनाउनुको मुख्य उद्देश्य भनेको अयौनिकताबारे प्रचार गर्नु र यस उपलब्धिलाई नेपाल र विश्वभरीका अयौनिक पहिचानका साथीहरू यवम् यस समुदायका शुभचिन्तकहरूसँग मनाउनु हो।

हामी हाम्रो इन्स्टाग्राम पेज, युटुव च्यानल र दैनिक संवाद जस्ता माध्यमबाट सानो प्रयास गर्दै समुदायको बारेमा प्रचार गर्ने तर्फ जोड दिनेछौँ।

ईमेल

अयौनिक नेपाली (Nepali Asexuals)

nepaliasexuality@gmail.com
nepali.asexuals
Nepali Asexuals